Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाह

Thulo Parda Thulo Parda March 14, 2024 06:10
सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाह Image

काठमाडौं। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । बुधवार बसेको बैठकबाट नेपाली चलचित्रका कलाकार तथा निर्देशक नीर शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईँ र गायक कृष्णसुधा ढुङ्गाना सल्लाहकार नियुक्त भएका छन् । महासङ्घका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि […]