Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की’ को नयाँ गीत ‘जाऊँ माया’ मा यथार्थवादी दृश्य (भिडियो)

Kalakarmi Kalakarmi May 14, 2024 10:00
‘पुजार सार्की’ को नयाँ गीत ‘जाऊँ माया’ मा यथार्थवादी दृश्य (भिडियो) Image

काठमाडौं- यही जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । मङ्गलवार युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यबाट अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्याहरूलाई प्रस्ट पार्न खोजिएको छ । यसअघि फिल्मका रोमान्टिक गीतहरू सार्वजनिक भएका थिए भने यो गीतले दुःखका भावना व्यक्त ...