Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ हेरेपछि गगन थापाले गरे केकीको तारिफ

The Cinema Times The Cinema Times May 8, 2024 11:59
‘बोक्सीको घर’ हेरेपछि गगन थापाले गरे केकीको तारिफ Image

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनित सिनेमा ‘बोक्सीको घर’ दोस्रो सातामा पनि राम्रो दर्शक संख्यासहित प्रदर्शनरत छ । यसैबीच बुधबार आमाको मुख हेर्ने दिनमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि यो सिनेमा हेरेका छन् । सिनेमा हेरिसकेपछि मिडियासँगको प्रतिक्रियामा उनले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताए । […]