Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जब पूजा शर्माको आईडीबाट निर्माता पोखरेललाई ब्ल्याकमेलिङ गर्ने कोशिश गरियो…

Kalakarmi Kalakarmi December 10, 2023 11:02
जब पूजा शर्माको आईडीबाट निर्माता पोखरेललाई ब्ल्याकमेलिङ गर्ने कोशिश गरियो… Image

काठमाडौं– आइतबार बिहान फिल्म निर्माता सुशिल पोखरेलको फेसबुकका पोस्ट भएको स्टाटसले धेरैको ध्यान आकर्षित गरेको छ । पोखरेलको उक्त स्टाटस कुनै फिल्म बनाउने, प्रदर्शन गर्ने अथवा अथवा प्रचार–प्रसारका लागि नभई उनी आफैँमाथि हुन खोजेको ब्ल्याकमेलिङको विषयमा थियो । निर्माता पोखरेलले आफूलाई मंसिर २३ गते शनिवार पूजा शर्माको फेसबुक आइडीबाट भिडियो कल आएको बताएका छन् । उनले त्यो कल अभिनेत्री पूजा शर्माको होला भन्ने सोचले रिसिभ त गरे, तर दुर्भाग्यवश भिडियो खुल्नासाथ एक जना नाङ्गो महिलाको भिडियो प्ले हुन थाल्यो । उनले त्यस्तो भिडियो देख्नासाथ फोन काटिहाले । त्यसपछि उनलाई त्यही ...