Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खजुरे ब्रो’ को सवा तीन मिनेटको ट्रेलरमा नीतिको उपस्थिति पनि तीनै पटक ?

Kalakarmi Kalakarmi April 29, 2024 09:44
‘खजुरे ब्रो’ को सवा तीन मिनेटको ट्रेलरमा नीतिको उपस्थिति पनि तीनै पटक ? Image

काठमाडौं– नेपाली फिल्म नगरीको अवस्था अहिले निकै सुध्रिएको अनुभव गर्न थालिएको छ । फिल्म क्षेत्र चलायमान हुँदा सिनेमा हलमा समेत दर्शकको संख्या बढ्न थालेको छ । प्रि–प्रोडक्सन, छायांकन, पोस्ट प्रोडक्सन तथा तयार भएर प्रदर्शनको मिति पर्खिएर बसेका फिल्महरुको संख्या दजर्नौं पुगिसकेको छ । यसैबीच, प्रदर्शनको मिति घोषणा गरेका फिल्महरु धमाधाम प्रचार सामग्रीहरु सार्वजनिक गरिरहेका छन् । यसैबीच, यही वैशाख महिनाको अन्तिम साता अर्थात वैशाख २८ गतेदेखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक भएको छ । आइतवार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत उक्त ट्रेलर सार्वजनिक गरिएको हो । ...