Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पाठकको पार्थिव शरीरमा कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली

Thulo Parda Thulo Parda December 19, 2023 12:56
पाठकको पार्थिव शरीरमा कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली Image

काठमाडौँ।नेपाली चलचित्रका अभिनेता प्रकाश पाठकको पार्थिव शरीरमा चलचित्र कलाकार सङ्घको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । ७९ वर्षको उमेरमा मङ्गलवार निधन भएका उनको मङ्गलवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, सल्लाहकार दिनेश डिसी, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ लगायतले पशुपति आर्यघाटमा पुगी झन्डा अर्पण गरेका […]