Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पचेडा’मा सन्तलाल चेपाङको जीवन

Kalakarmi Kalakarmi June 9, 2024 06:40
‘पचेडा’मा सन्तलाल चेपाङको जीवन Image

काठमाडौं- दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ । वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ । एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन् । उनले वृत्तचित्रमा चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? लगायतका विषयलाई समेटेका छन् । ‘वृत्तचित्र हेरिरहँदा दर्शकलाई कुनै हरर फिल्म हेरिरहेको झल्को आए पनि यसमा चेपाङ समुदायको वास्तविक कथा छ । वृत्तचित्रमा सन्तलाल चेपाङको परिवारले ...