Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विभिन्न समस्यालाई छिचोल्दै सुन्दर बनेको नीताको ‘उठेर नाचिस्यो…’

Kalakarmi Kalakarmi August 13, 2024 15:13
विभिन्न समस्यालाई छिचोल्दै सुन्दर बनेको नीताको ‘उठेर नाचिस्यो…’ Image

(बलिउडकी कोरियोग्राफर सुष्मा सुनामसंग अभिनेत्री नीता ढुंगाना ।) अरुणा भट्टराई– काठमाडौं– अभिनेत्री नीता ढुंगाना अहिले चर्चामा छिन् । उनी आफ्नो नयाँ फिल्म ‘ह्रस्व-दीर्घ’ को पहिलो गीत ‘उठेर नाचिस्यो…’ को सफलतासँगै चर्चामा आएकी हुन् । दुर्गेश थापाको शब्द, संगीत तथा गायिका सदिक्षा कट्टेल र दुर्गेश थापाको स्वर छ । यो गीतमा बलिउडका फिल्ममा काम गरिसकेकी सिक्किमकी कोरियोग्राफर सुष्मा सोनामले कोरियोग्राफी गरेकी छिन् । बलिउडमा विभिन्न सेलिब्रेटीहरूलाई आफ्नो कोरियोग्राफीमा नचाइसकेकी सुष्माले पहिलो पटक नेपाली फिल्मका लागि कोरियोग्राफी गरेकी हुन् । उनले नेपाली फिल्मको आफ्नो पहिलो कोरियोग्राफीबाटै सफलताको स्वाद चाखेकी छिन् । यसैबीच, अभिनेत्री नीता ...