Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकले मन पराए ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माईला’ (भिडियो)

Kalakarmi Kalakarmi June 2, 2024 06:00
दर्शकले मन पराए ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माईला’ (भिडियो) Image

काठमाडौं– निर्देशक नविन सुब्बाको नयाँ फिल्म ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माइलो’ दर्शक तथा स्रोताले मन पराएका छन् । यो गीतमा श्रवण मुकारुङको शब्द रचना, कालिप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । यो गीतमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, पशुपति राई तथा बाल कलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ । बाबु–छोराको स्नेही सम्बन्ध र खुशी ...

Latest Updates See All Updates