Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘क्यानडा-नेपाल माउन्टेन फिल्म फेस्टिभल-२०२४’ को घोषणा

Kalakarmi Kalakarmi June 18, 2024 06:32
‘क्यानडा-नेपाल माउन्टेन फिल्म फेस्टिभल-२०२४’ को घोषणा Image

काठमाडौं– चलचित्र निर्देशक समाजको प्रस्तुतिमा ‘क्यानडा–नेपाल माउन्टेन फिल्म फेष्टिभल २०२४’ आयोजना हुने भएको छ । यो फेस्टिभल यही असार १८ र १९ गते विराटनगरमा आयोजना हुनेछ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले आयोजना गर्न लागेको यो फेष्टिभलमा २०७९ तथा २०८० सालमा निर्माण भएका फिल्म, सर्ट फिल्म तथा वृत्तचित्रहरुले सहभागिता जनाउने छन् । हिमाल, पर्यटन तथा कला–संस्कृतिसँग नजिक रहेका फिल्महरु यो फेष्टिभलको विशेष प्रथामिकतामा पर्ने आयोजक संस्थाको भनाइ छ । फेष्टिभलमा सहभागिताका लागि यही असार ११ गते भित्र आवेदन दिनु पर्नेछ । राष्ट्रियस्तरका कलाकर्मीको समेत सहभागिता रहने फेष्टिभलमा फिल्म प्रदर्शन, ...

Latest Updates See All Updates