‘तेल भिसा’ बारे निर्देशक घिमिरे : आफैँले भोगेको घटना समेटेको छु
Himal Khabar
November 20, 2024 01:30
काठमाडौँ- ‘तेल भिसा’ सुन्दा प्रश्न उठ्न सक्छ, यो कस्तो खालको भिसा (प्रवेशाज्ञा) हो? नेपाली जनमानसमा यो शब्द व्यंग्यका रूपमा प्रयोग हुन थालेको छ- छोराछोरीले आफ्ना सन्तान स्याहारसुसार गर्न बाआमालाई विदेश बोलाएका सन्दर्भमा। हुन पनि युरोप, अमेरिका र अस्ट्रेलिया जाने ५५-६० वर्ष उमेरका अधिकांश दम्पतीको उद्देश्य ती देशमा पुगेर नातिनातिना स्याहारसुसार गर्नु रहेको हुन्छ। व्यस्त जीवनशैलीका कारण […]