वाह ऋचा ज्यु, गालीको बदला गाली तर परिवारका महिला पात्रलाई !


काठमाडौं : नायिका सुरक्षा पन्त विवादमा परेकी छन । राजावादीहरु उनको बिरुद्ध खनिएका हुन् । पुर्व राजाका नातिलाई कला क्षेत्रमा आउन भनेकै कारण उनी माथी अतिवादीहरुको समूह खनिएको हो । उनले आफू माथि खनिनेहरुलाई मिट्ठो शैलीमा सस्कार नभएका भनेर जवाफ पनि दिएकी छन् । उनलाई साथ दिन कला जगतका केही ब्यक्ती बाहिर आए । त्यस …
वाह ऋचा ज्यु, गालीको बदला गाली तर परिवारका महिला पात्रलाई ! Read More »
The post वाह ऋचा ज्यु, गालीको बदला गाली तर परिवारका महिला पात्रलाई ! first appeared on Sur Cinema.