चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव कहिले र कहाँ हुँदै छ ?


काठमाडौं : नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ । यस पटकको महोत्सव गोसाईकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा नियमित रुपमा हुने गरेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए …
चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव कहिले र कहाँ हुँदै छ ? Read More »
The post चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव कहिले र कहाँ हुँदै छ ? first appeared on Sur Cinema.