Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजाको ट्यागमा पल शाह

Kalakarmi Kalakarmi March 27, 2024 06:53
पूजाको ट्यागमा पल शाह Image

काठमाडौं– अनिभेत्री पूजा शर्मा ‘उपहार’ को व्यवसायिक सफलतापछि उत्साहित छिन् । उक्त फिल्ममा आफ्नो भूमिका दर्शकले मन पराएपछि उनी खुशी भएकी हुन् । यसैबीच, पूजा शर्माले निर्माता–निर्देशक सुदर्शन थापासंग ‘रावायण’ का लागि सहकार्य गर्ने निश्चित भएपछि अभिनेता पल शाहसंगको सम्बन्ध पनि सुमधुर हुन थालेको छ । रावायणमा पूजा र पल नै मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । त्यसो त केहि समय अगाडि पूजाले पलको तस्विर शेयर गर्दै लामो स्टाटससहित जन्मदिनको शुभकामना दिएपछि नै उनीहरुको सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो । यसअघि, पल जेलमुक्त भएलगत्तै यी दुबैको सम्बन्धमा चिसोपना आएको थियो ...