Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’ का दुई पोस्टरमा दयाहाङ, अर्पण र मिरुना

Kalakarmi Kalakarmi January 4, 2024 14:36
‘रङ्गेली’ का दुई पोस्टरमा दयाहाङ, अर्पण र मिरुना Image

काठमाडौं– दयाहाङ राई, अर्पण थापा तथा मिरुना मगरलाई चित्रण गर्दै नयाँ नेपाली फिल्म ‘रङ्गेली’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एउटा पोस्टरमा अभिनेताद्वय दयाहाङ र अर्पणलाई आमने–सामने बनाइएको छ भने अर्को पोस्टरमा दयाहाङ र मिरुनाको प्रेम झल्काइएको छ । यसअघि प्रवीण खतिवडासहित राई, थापा र मगरका पात्र अनुसारका पोस्टर सार्वजनिक गरिसकिएको छ । आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने यो फिल्मको यसै साता टीजर सार्वजनिक गर्ने तयारी रहेको निर्देशक अर्जुन सुवेदीले बताए । सुवेदीकै लेखन रहेको रङ्गेलीमा अर्पण, दयाहाङ, मिरुना, प्रवीण, रमेश बुढाथोकी लगायतको प्रमुख ...