Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकार संघ र सिल्भरलाईन हस्पिटलबीच स्वास्थ्य सम्झौता

Kalakarmi Kalakarmi July 4, 2024 00:56
कलाकार संघ र सिल्भरलाईन हस्पिटलबीच स्वास्थ्य सम्झौता Image

काठमाडौं– नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटलबीच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रवन्धक डा. अभिषेक राज सिंहबीच बुधवार एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्तक्षर भएको छ । चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुको उपस्थितीमा दुबै पक्षबीच हस्ताक्षर गरिएको हो । सम्झौतापछि कलाकार संघका सदस्यहरुले आफ्नो परिचय पत्रको आधारमा छुट पाउने बताईएको छ । सबै खालको सेवा प्रदान गर्दै आएको गैर नाफामुलक यो अस्पताल झण्डै १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ...

Latest Updates See All Updates