Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सिपाहीमा समर्पित ‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक

Kalakarmi Kalakarmi February 9, 2024 02:49
सिपाहीमा समर्पित ‘गोर्खा वारियर’ को गीत ‘जय जय गोर्खाली’ सार्वजनिक Image

काठमाडौं– आगामी ११ फागुनदेखि प्रदर्शनमा आउने ऐतिहासिक अन्तराष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नयाँ गीत ‘जय जय गोर्खाली’ को मोशन भिडियो बिहीवार सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । शसस्त्र प्रहरी बल पूर्व महानिरिक्षक एवम् वरिष्ट गीतकार शैलेन्द्र खनाल ‘शरद’ ले यो गीत रचना गरेका हुन् । यो गीतमा युद्धमा खटिएका सिपाहीको विरताको गाथा प्रस्तुत गरिएको छ । यो गीतमा एलिश कार्कीको संगीत रहेको छ । कर्तव्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई उर्जा दिने यो गीतलाई राजेश पायल राईले ...