लण्डनमा राजेश हमालको स्टेण्डअप कमेडी


काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमाल कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा छन् । आज आइतबार साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र कमेडियन सन्दीप क्षेत्रीले एउटै मन्चमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम छ । नेपाली फिल्ममा झण्डै ३५ वर्ष बिताइसकेका […]
The post लण्डनमा राजेश हमालको स्टेण्डअप कमेडी appeared first on CHITRALAHAR.COM.