Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

होलीको प्रचारमा व्यस्त अभिनेत्रीहरु

Kalakarmi Kalakarmi March 22, 2024 12:03
होलीको प्रचारमा व्यस्त अभिनेत्रीहरु Image

काठमाडौं– वर्षमा एक पटक एक दिनका लागि आउने रमाइलो पर्व हो फागू पूर्णिमा अर्थात होली । युवा पुस्ताले व्यग्रताका साथ प्रतीक्षा गर्ने यो पर्व यसपटक यही चैत ११ गते आइतवार काठमाडौं उपत्यकासहित पहाडी भूभागमा तथा १२ गते सोमवार तराईमा मनाईंदैछ । यद्यपि, पछिल्ला केही दिनदेखि भैरहेको वर्षाका कारण होली मनाउन तम्तयार भएर बसेका युवा–युवतीहरु केही निराशसमेत भएका छन् । खासगरी काठमाडौंसहितका शहरमा आयोजना हुने कर्पोरेट शैलीका आउटडोर होली कार्यक्रमका आयोजकहरु आइतवार तथा सोमवार मौसम सफा होस् भन्ने कामना गरिरहेका छन् । त्यसो त जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान ...