Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘होस्टेल ३’मा सिम्रनसँगै रिहान र पदम

eHimalaya Times eHimalaya Times June 4, 2024 22:55
‘होस्टेल ३’मा सिम्रनसँगै रिहान र पदम Image

काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’को प्रमुख भूमिकामा रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित हुनुभएको छ । चलचित्र यसअघि प्रमुख भूमिकामध्ये एकमा टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित ‘कुल ब्वाय’ अर्थात् पारस बम अनुबन्धित हुनुभएको थियो । यी चार कलाकारसँगै यो चलचित्रको लाइनअप पूरा हुने क्रममा रहेको निर्देशक सशान कँडेलले