Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक

eHimalaya Times eHimalaya Times June 1, 2024 22:53
‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक Image

काठमाडौं । यसपालिको बडा दशैँमा सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक एक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड हुनुहुन्छ । बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिनुभएकी उहाँ उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा चित्रित हुनुहुन्छ । पोस्टरले उहाँले कसैलाई पछ्याइरहेको संकेत गर्दछ ।

Latest Updates See All Updates