Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकार पुष्कर क्यानडामा सम्मानित

Kalakarmi Kalakarmi January 9, 2024 11:43
कलाकार पुष्कर क्यानडामा सम्मानित Image

काठमाडौं– कुनै समय नेपाली फिल्मका नकारात्मक चरित्रमा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ तथा गुरुङ ल्होसारको अवसर पारेर उनलाई गुरुङ को–अपरेटिभ संस्थाले सम्मान गरेको हो । भट्टको नेपाली फिल्ममा योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । अभिनेता भट्ट लामो समयदेखि परिवारसहित क्यानडामा बस्दै आइरहेका छन् । त्यहाँ पनि उनले कलाकारितालाई भने छाडेका छैनन् । केही समयअघि उनले हिन्दी गीत ‘जिल्ला मुरादाबाद’ को निर्देशन गरेका थिए भने त्यसमा उनी स्वयंको अभिनय थियो । उनले चाँडै नेपाल आएर फिल्ममा काम गर्ने योजना रहेको ...