Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयामा नयाँ खोज्दैछन् दर्शक

Kalakarmi Kalakarmi May 14, 2024 12:00
दयामा नयाँ खोज्दैछन् दर्शक Image

काठमाडौं– पछिल्लो केही वर्षयता नेपाली फिल्ममा अति व्यस्त अभिनेताको रुपमा चिनिएका दयाहाङ राईका फिल्महरु एकपछि अर्को गर्दै प्रदर्शन भैरहेका छन् । गत वर्षको अन्त्यतिर प्रदर्शन भएका ‘रंगेली’, ‘डिग्रि माइला’, यही वर्ष प्रदर्शन भएको ‘मनसरा’ र अब जेठ २५ गते प्रदर्शन हुने ‘गाउँ आएको बाटो’ अनि असार २८ गते प्रदर्शन हुने ‘घरज्वाईँ’ । एकपछि अर्को फिल्म रिलिज हुँदै गर्दा दयाहाङ छायांकन भैरहेका फिल्महरुको काम रोकेर भए पनि यी फिल्मका प्रमोशन लगायतका कार्यमा पनि व्यस्त भए । अझ फिल्मको शूटिङको दयाको व्यस्तताको कुरा नगरौं । यद्यपि, पछिल्लो पटक प्रदर्शन भएका दयाहाङका ...