Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हात्तीछाप’ मन पराएका दर्शक खोज्न थाले सिक्वेल

Kalakarmi Kalakarmi February 10, 2024 13:06
‘हात्तीछाप’ मन पराएका दर्शक खोज्न थाले सिक्वेल Image

काठमाडौं-  शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘हात्तीछाप’ ले आज शनिवार सुखद आम्दानी गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । फिल्म आज देशभरका हलमा नै सुखद व्यवसाय गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास व्यक्त गरे । शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकले फिल्म ‘गज्जब’ रहेको बताए । फिल्मले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । फिल्म हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’ को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए । फिल्मको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाँडै नै तयार ...