Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘सानो संसार’: मध्यम वर्गीय परिवारको कथा

Kalakarmi Kalakarmi August 31, 2024 03:41
टीजरमा  ‘सानो संसार’:  मध्यम वर्गीय परिवारको कथा Image

काठमाडौं – निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको फिल्म ‘सानो संसार’ को टीजर सार्वजनिक भएको छ । शुक्रवार युट्युबमा रिलिज भएको टीजरले एउटा मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ । गत सोमवार गीत रिलिज गरिएको फिल्मको शुक्रवार टीजर रिलिज गरिएको हो । आगामी हप्ता ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले बताए । पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । फिल्ममा सीतासहित राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन ...