Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘माइली’ बन्दै प्रियंका

Kalakarmi Kalakarmi June 28, 2024 05:35
‘माइली’ बन्दै प्रियंका Image

काठमाडौं– रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा अभिनेत्री प्रियंका कार्की अनुवन्धित भएकी छन् । बाबू साहेब बलामीको कन्सेप्ट तथा निर्देशन रहने फिल्मका लागि प्रियंकालाई हालै निर्माण पक्षले अनुवन्धित गरेको हो । फिल्म युनिटले प्रियंकाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर–लुकमा प्रियंकालाई ग्रामिण महिलाको चरित्रमा देखाइएको छ । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको फिल्ममा महिलाको पीडा देखाइने बताए । ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबलक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा ...