‘ऊनको स्वीटर साँझ पोखरा’मा स्व.झलकमान विशेष प्रस्तुति

eHimalaya Times eHimalaya Times April 26, 2025 22:49
‘ऊनको स्वीटर साँझ पोखरा’मा स्व.झलकमान विशेष प्रस्तुति Image

पोखरा । यही वैशाख २६ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’को शुक्रबार साँझ पोखराको फेवा ताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं’ कन्र्सट भएको छ । फेवा किनारको हल्लनचोकमा आयोजित सो कार्यक्रममा चर्चित गायक तथा चलचित्रका गीत निर्देशक सुजन चापागाईंले हजारौं दर्शकबीच आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाँले ऊनको स्वीटरका गीतहरू ‘मखमली’,