Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

महानगरकी कर्मचारीसँग निर्माता किरणको ईन्गेजमेन्ट : केटी हिन्दु केटा ईसाई

News Filmy News Filmy May 4, 2024 07:45
महानगरकी कर्मचारीसँग निर्माता किरणको ईन्गेजमेन्ट : केटी हिन्दु केटा ईसाई Image

काठमाण्डौँ । कान्तिपुर महानगरपालिका उर्फ काठमाण्डौँ महानगरकी कर्मचारी विजेता कार्कीसँग फिल्म निर्माता किरण नेपालीको बिहे हुने भएको छ । किरणले हिजो शुक्रबार विजेतासँग ईन्गेजमेन्ट गरेका हुन । विगत ३ बर्षदेखि प्रेममा रहेकका उनीहरुको बिहे आउँने असार २८ गते हुने बुझिएको छ । युवती ओखलढुंगाकी हुन । त्यही भएर किरणले ओखलढुंगा पुगेर विजेतासँग ईन्गेन्जमेन्ट गरेका थिए …