‘ट्रेन्ड सेटर’ निश्चल बस्नेत, लुटदेखि दिमाग खराबसम्म


– देवेन्द्र शिखा निश्चल बस्नेत कुनै चिनिएको नाम थिएन । लुट बन्दै गर्दा पनि उनको नाम परिचित होइन । लुट प्रदर्शन भएको केहि हप्तामा पनि उनीप्रति मानिसको आकर्षण थिएन । तर जब लुट प्रदर्शन भएको दिन बित्दै गयो, तब हेरेका दर्शकहरुबाट लुटको प्रचार फैलियो । निश्चल बस्नेतले लुट त्यो बेला बनाए, जति बेला नेपाली फिल्मी […]
The post ‘ट्रेन्ड सेटर’ निश्चल बस्नेत, लुटदेखि दिमाग खराबसम्म appeared first on Koribati.com.