Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अब ब्राण्ड एम्बासडर केकी

Kalakarmi Kalakarmi March 15, 2024 12:18
अब ब्राण्ड एम्बासडर केकी Image

काठमाडौं– अभिनेत्री केकी अधिकारीको व्यस्तता र सक्रियता बढ्दो छ । एकातिर उनी आफ्नै नयाँ फिल्म ‘बोक्सीको घर’ को प्रमोशनमा व्यस्त छिन् भने अर्कोतिर ‘पोएट आइडल’ को जजको जिम्मेवारी पनि सम्हालिरहेकी छिन् । यसैबीच, यी अभिनेत्रीलाई एउटा सौन्दर्य प्रशोधनको सामग्री उत्पादक कम्पनीले आफ्नो ब्राण्ड एम्बासडर बनाएको छ । ट्रुमी-ट्रुडर्माले केकीलाई आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । यस सम्बन्धि सम्भौतामा अभिनेत्री अधिकारी र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले बिहीवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ब्राण्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री अधिकारीले ट्रुमी-ट्रुडर्माका सामग्री गुणस्तरीय रहेको बताइन् । उनले अमेरिकी प्रविधिबाट उत्पादित ...