Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मुगुमा अत्यधिक हिमपातः कतै खुशी, कतै दुःख

Kalakarmi Kalakarmi December 4, 2023 08:35
मुगुमा अत्यधिक हिमपातः कतै खुशी, कतै दुःख Image

काठमाडौं– आईतबार रातिदेखि परेको अविरल वर्षाका कारण मुगु जिल्ला लगायत हिमाली जिल्लामा हिमपात भएको छ भने जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमानस्थल बन्द भएको छ । यद्यपि, हिँउ परेपछि स्थानिय कृषकहरु भने निकै खुसी भएका छन् । मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु, डोल्फु, किम, मह, दाउरा, सेरोक बस्ति ,सोरु गाँउपालिकाको सोरुकोट, धैन, कालै, खनार्या, रुम, खत्याड गाउँपालिकाको खमाले, सेरि, श्रीकोट, लुमेरा लगायतका बस्तीहरुमा हिउँ परेको छ भने छायाँनाथ रारा नगरपालिकाको बाम, थार्प, पिना ताल्चा, तुुम, रोवा, सोभालगाइतका बस्तीहरुमा बाक्लो हिमपात परेको छ । गत वर्ष भन्दा यो ...