Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

धरानमा ‘गोर्खा वारियर’ को प्रीमियरको तयारी

Kalakarmi Kalakarmi February 3, 2024 15:43
धरानमा ‘गोर्खा वारियर’ को प्रीमियरको तयारी Image

काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को धरानमा ऐतिहासिक प्रीमियर हुने भएको छ । फागुन ११ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको फागुन ५ गते धरानमा प्रीमियर गर्न लागिएको हो । धरानमा अहिले सम्मकै विशिष्ट प्रीमियर शोको रुपमा ‘गोर्खा वारियर’ लाई प्रदर्शन गराउने आयोजकको योजना छ । धरानको प्रीमियरबारे फिल्मका निर्देशक मिलन चाम्स भन्छन्– ‘पूर्व ब्रिटिश आर्मी तथा ब्रिटिश आर्मीहरुको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रीमियर ऐतिहासिक बनाईने र त्यसमा पूर्व पाँचथर, इलाम, ...