Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्यः च्याप्टर १’: प्रदर्शनको ५१ दिन पुरा

Kalakarmi Kalakarmi April 21, 2024 03:01
‘अगस्त्यः च्याप्टर १’: प्रदर्शनको ५१ दिन पुरा Image

काठमाडौं– गत वर्षको फागुन १८ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिवारदेखि प्रदर्शनको ५१ दिन पुरा गरेको छ । फिल्मका निर्देशक सौरभ चौधरी, अभिनेता नाजिर हुसेन, निर्माता प्रकाश मल्ल तथा अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औं दिनको खुसियाली साटेका थिए । निर्देशक चौधरीले आलोचना र प्रशंसाका बाबजुद पनि फिल्मले ५१औं दिन मनाउनु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म ५१औं दिनसम्म आएर प्रदर्शनरत छ । दर्शकले देखाउनु भएको मायाप्रति हामी खुशी छौँ । फिल्ममा पक्कै पनि केही ...