Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ब्ल्याक छायाँ’ को ‘बुट्टे रुमाल…’ सार्वजनिक (भिडियो)

Kalakarmi Kalakarmi June 16, 2024 12:33
‘ब्ल्याक छायाँ’ को ‘बुट्टे रुमाल…’ सार्वजनिक (भिडियो) Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘ब्ल्याक छायाँ’ को नयाँ गीत ‘बुट्टे रुमाल’ सार्वजनिक भएको छ । लंका फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको उक्त फिल्मको यो गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । आगामी साउन ११ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो फिल्ममा माया, प्रेम तथा सस्पेन्स–थ्रिलर कन्टेन्टलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ । निर्देशक आरएल लामा मुक्तानको निर्देशनमा बनेको यो फिल्मको सार्वजनिक गीतमा डिबि खनालको शब्द, राजेन्द्र बजगाईँको संगीत तथा र भुवन प्यासी र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो फिल्ममा नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन ...

Latest Updates See All Updates