Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशकको दुर्व्यवहारका कारण झण्डै डिप्रेसनमा पुगेकी एउटी अभिनेत्री, जो आफ्नै क्षमताले अभिनयमा स्थापित भइन्

Kalakarmi Kalakarmi March 16, 2024 11:59
निर्देशकको दुर्व्यवहारका कारण झण्डै डिप्रेसनमा पुगेकी एउटी अभिनेत्री, जो आफ्नै क्षमताले अभिनयमा स्थापित भइन् Image

कमला भुसाल– काठमाडौं– सानो पर्दाका दर्शकहरुका लागि अभिनेत्री स्वानिका बास्तोला चिरपरिचत नाम अनि अनुहार हो । उनले अभिनय गरेका थुप्रै टेलिश्रृंखलाहरु दर्शकले मन पराएका छन् । विभिन्न टेलिभिजन तथा यूट्युब च्यालनबाट प्रसारण भएका तथा भैरहेका टेलिश्रृंखला, म्युजिक भिडियो तथा सर्ट फिल्महरुबाट उनले आफूलाई अभिनय क्षेत्रमा स्थापित बनाइसकेकी छिन् । सोलुखुम्बुको एक मध्यम परिवारमा जन्मिएकी बास्तोला २०६३ मा काठमाडौंमा प्रवेश गरिन् । उनको अध्ययन काठमाडौंमै भयो । बाल्यकालमा उद्यमी बन्ने सोच राखेकी बास्तोलालाई कलाकारिता क्षेत्रमा पनि एक किसिमको आकर्षण थियो । बाल्यकालमा रेडियोमा गीत बज्दा नाचिरहन खोज्ने उनी टेलिभिजनमा फिल्म तथा ...