Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री

eHimalaya Times eHimalaya Times September 29, 2024 22:55
‘ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री Image

काठमाडौं । बडादशैँको अवसर पारेर यही असोज २४ गते फूलपातीको दिनदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ज्वाइँ साब’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार अमेरिका, क्यानडा, यूके र जापानको प्रदर्शन अधिकार बिक्री भएको हो । निर्देशक तथा सञ्चारकर्मी सुरेशदर्पण पोखरेलको माया डिजिटलले अमेरिकाको प्रदर्शन अधिकार लिएको छ । पोखरेलका अनुसार