Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शिव परियारको ‘धोकेबाज’मा बोल्ड बने आश्मा र ओबी

Thulo Parda Thulo Parda July 18, 2024 17:39
शिव परियारको ‘धोकेबाज’मा बोल्ड बने आश्मा र ओबी Image

काठमाडौं। गायक शिव परियारले स्वर दिएको नयाँ म्युजिक भिडियो ‘धोकेबाज’ सार्वजनिक भएको छ। यसमा रविन लामिछानेको शब्द रहेको छ भने युवराज मगरको सङ्गीत रहेको छ। गीतको महिला भर्सनमा भने समीक्षा अधिकारीको स्वर रहेको छ। रामजी लामिछानेले निर्देशन गरेको यसको भिडियोमा ओबी रायमाझी र आश्मा विश्वकर्माको बोल्ड अभिनय रहेको छ। यसअघि यो जोडीलाई दर्शकले ‘कट्टा हान्दिन्छु’ […]