Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बाढीले काठमाडौंमा पनि छाडेन फिल्म ‘एक्लो’ लाई

Kalakarmi Kalakarmi September 28, 2024 12:16
बाढीले काठमाडौंमा पनि छाडेन फिल्म ‘एक्लो’ लाई Image

काठमाडौं- बिहीवार साँझदेखि परेको भिषण वर्षाले यतिबेला काठमाडौंका प्रायः ठाउँहरुमा वाढी आएको छ । बाढीका कारण धेरै धनजनको क्षतिसमेत भएको छ । यहि क्रममा फिल्म ‘एक्लो’ को ललितपुर च्यासलमा छायांकन भैरहेको राजु पेन्टरको स्टूडियोमा पानी पस्दा स्टूडियोमा ठूलै क्षति भएको छ । शनिवार बिहान परेको पानीले बढेको बाढी स्टूडियोमा छिरेपछि फिल्मका लागि तयार पारिएको सेट बिग्रिएर नोक्सान भएको हो । यसअघि मुस्ताङमा पनि वर्षाले ‘एक्लो’ फिल्मको सेट नै बगाएपछि निमार्ताले लाखौँको नोक्सान व्यहोर्नु परेको थियो । मुस्ताङमा बाढीले सेट बिगारेको एक हप्तापछि नै पुनः काठमाडौंमा समेत बाढीले सेटलाई बिगारेपछि निर्मातालाई ...