Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ को सफलतामा केकीले महसुस गरेको गल्ति

Kalakarmi Kalakarmi May 2, 2024 11:59
‘बोक्सीको घर’ को सफलतामा केकीले महसुस गरेको गल्ति Image

काठमाडौं– अहिले दर्शकमाझ चर्चामा छ सुलक्षण भारती तथा केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ । फिल्म प्रदर्शनमा आएको हप्ता दिन भइसक्दा फिल्मप्रतिको दर्शकको आकर्षण झन् उग्र भइरहेको छ । अहिले दर्शकको माउथ पब्लिसिटीले गर्दा रिलिज भएको तुरुन्तै भन्दा पनि अहिले आएर ‘बोक्सीको घर’ हेर्ने दर्शकको भिड बढिरहेको छ । यसैबीच, ‘बोक्सीको घर’ सफलतातिर लम्कँदै गर्दा फिल्मकी निर्मात्री तथा अभिनेत्री केकीले पत्रकारहरुसंग अन्तरक्रिया गरेकी छिन् । उनले त्यस क्रममा बोक्सीको घरको नयाँ सिक्वेल बनाउने पनि घोषणा गरेकी छिन् । फिल्मले सोचेभन्दा राम्रो प्रदर्शन गर्न थालेपछि बोक्सीको घरको सिक्वेल बनाउने स्रोत र साहस ...