Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

माघे सङ्क्रान्तिमा ‘म्याउँ’ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका

Kalakarmi Kalakarmi January 15, 2024 05:28
माघे सङ्क्रान्तिमा  ‘म्याउँ’ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका Image

काठमाडौ- अभिनेताद्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली फिल्म ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ । अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो फिल्ममा लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहने छ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस फिल्ममा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए । मानसिक रूपमा विक्षिप्त अवस्थाको ‘साइको किलर’, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो ...