Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बुलाकी’को ‘सधैं पछि परन्या हुन् स्त्री’

eHimalaya Times eHimalaya Times July 31, 2024 23:05
‘बुलाकी’को ‘सधैं पछि परन्या हुन् स्त्री’ Image

काठमाडौं । यही साउन ३२ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘बुलाकी’ को गीत ‘सधैं पछि परन्या हुन् स्त्री’ सार्वजनिक गरिएको छ । गीतले नारी वेदना बोल्छ । छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको ‘बुलाकी’को उक्त गीतमा समीक्षा अधिकारीको स्वर, बाबुल गिरीको शब्द/संगीत/एरेञ्जको र मिक्सिङ छ । चलचित्रमा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा अभिनेत्री सुरक्षा