Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पोखरा प्रीमियरमा पनि रुचाइयो ‘गोर्खा वारियर’

Kalakarmi Kalakarmi February 21, 2024 04:10
पोखरा प्रीमियरमा पनि रुचाइयो ‘गोर्खा वारियर’ Image

पोखरा– यही फागुन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउने मिलन चाम्सद्वारा निर्देशित ऐतिहासिक नेपाली फिल्म ‘गोर्खा वारियर’ को पोखरामा रेडकार्पेट प्रीमियर गरिएको छ । पोखरा मिडटाउन सिनेमाजमा आयोजित प्रीमियर शो ब्याण्डबाजाका साथ सम्पन्न भएको हो । गण्डकी प्रदेशकी उपसभामुख बिना कुमारी थापाले उक्त प्रीमियर शो समारोह उद्घाटन गरिन् । त्यसक्रममा थापाले ‘गोर्खा वारियर’ नेपालीको पहिचान भएको उल्लेख गर्दै ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दामार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको बताइन् । फिल्मको कथावस्तुले मन छोएको उनको प्रतिक्रिया छ । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ ९श्याम० ले गोर्खा वारियर सबै विषयमा ...