Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रदीपलाई डरलाग्दो अवतारमा देख्ने दर्शकको चाहना

Kalakarmi Kalakarmi February 11, 2024 12:24
प्रदीपलाई डरलाग्दो अवतारमा देख्ने दर्शकको चाहना Image

काठमाडौं– अभिनेता प्रदीप खड्काका अबका दिनहरु अत्यन्त व्यस्त रहने देखिएको छ । उनले पूजार सार्की, अइरी, एक्टर तथा पिताम्बर जस्ता फिल्महरुमा अभिनय गर्ने निश्चित भएसँगै उनको व्यस्तता बढेको हो । यी मध्ये दिनेश राउतको निर्देशनको ‘पूजार सार्की’ को छायांकन गत माघ १६ गतेदेखि कास्की जिल्लाको कास्कीकोटबाट प्रारम्भ भैसकेको छ । यी फिल्महरुमा अझ बढी बुलन्द देखिनका लागि उनले कडा मेहनत गरिरहेका छन् । उनले कति मेहनेत गरिरहेका छन् भन्ने कुरा त उनले गरेको व्यायामबाट नै थाहा हुन्छ । प्रदीपले आइतवार सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन् । कास्कीको ...