Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सारीमा ग्ल्यामरस अदिती

Kalakarmi Kalakarmi July 18, 2024 08:06
सारीमा ग्ल्यामरस अदिती Image

काठमाडौं– अभिनेत्री अदिती बुढाथोकीले अनमोल केसीको फिल्म ‘कृ’ बाट नेपाली फिल्ममा डेब्यू गरिन् । त्यसपछि उनले अभिनेता धिरज मगरसंग ‘बाबरी’ फिल्ममा अभिनय गरिन् । त्यसपछि भने उनले आफ्नो कर्म क्षेत्र भारतको मुम्बईलाई बनाएकी छिन् । यद्यपि ‘बाबरी’ मा अभिनय गर्नुअघि नै उनी अभिनयको प्रशिक्षण, अध्ययन तथा करियर बनाउने उदेश्यले भारतको मुम्बई पुगिसकेकी थिइन् । उनी लामो समयदेखि मुम्बईमा रहेर अभिनय संसारमा करियर बनाउन संघर्ष गरिरहेकी छिन् । त्यसो त उनले केहि हिन्दी गीत तथा टिभिसीहरुमा अभिनय गरिसकेकी छिन् । सुन्दर अनुहारकी धनी उनी सामाजिक सञ्जालमा अति नै सक्रिय छिन् । ...