Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

साम्राज्ञीलाई नफापेको रोमान्स

Kalakarmi Kalakarmi May 29, 2024 08:11
साम्राज्ञीलाई नफापेको रोमान्स Image

काठमाडौं– अभिनेत्री साम्राज्ञी शाह अहिले चर्चाको विषय बनेकी छिन् । उनी चर्चामा आउनुको कारण भने उनले अभिनय गरेको नयाँ फिल्म ‘लण्डन टु पेरिस’ को प्रदर्शन मिति नजिकिनु हो । यही जेठ २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने यो फिल्मको ट्रेलरसमेत चर्चामा छ । ट्रेलरमा अभिनेत्री शाहले दिएको चुम्बन दृष्यदेखि उनको बोल्ड अवतारमा दर्शकको ध्यान केन्द्रित भइरहेको छ । ट्रेलर अनुसार यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ । प्रायः प्रेम कथामा आधारित फिल्ममा अभिनय गर्दै आइरहेकी साम्राज्ञीको वास्तविक जीवनमा पनि रोमान्स भन्ने कुरा राम्रो नभएको उनको अनुभव छ ...