Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नेपाली फिल्ममा अभिनय गरेर पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन’: स्वस्तिमा खड्का, अभिनेत्री

Kalakarmi Kalakarmi February 19, 2024 12:29
‘नेपाली फिल्ममा अभिनय गरेर पारिश्रमिक लिँदा गर्व गर्ने अवस्था छैन’: स्वस्तिमा खड्का, अभिनेत्री Image

हेटौँडा– अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्माताका रुपमा आउँदा नेपाली फिल्मको बजारको विषयलाई नजिकबाट बुझेको खुलाएकी छिन् । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना र चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमवार सञ्चालन गरिएको ‘सिनेमा बजार’ विषयको अन्तर–सम्वाद कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् । ‘पहिला अभिनेत्रीकै रुपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यही अनुसार अभिनय गर्थें । अब निर्माताका रुपमा आउँदैछु । चलचित्र निर्माणका विषयमा मेरो एक जना साथीसँग आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले भनिन्– ‘चलचित्र ...