Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपालको सफलतापछि ‘परदेशी २’ माल्टामा प्रर्दशन हुने

Ramailo Cha Ramailo Cha November 21, 2023 09:13
नेपालको सफलतापछि ‘परदेशी २’ माल्टामा प्रर्दशन हुने Image

फिल्म परदेशी-२ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त फिल्म ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । फिल्मलाई माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म रिलिज गर्दैछ । सो-सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा परदेशी फिल्मका निर्देशक नारायण रायमाझी, निर्माता राजेश बंशल […]