Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सलोन र करिष्मा दम्पत्तिलाई पुत्रीलाभ

The Cinema Times The Cinema Times May 8, 2024 07:38
सलोन र करिष्मा दम्पत्तिलाई पुत्रीलाभ Image

द सिनेमा टाइम्स, काठमाडौं – बुधबार मातातीर्थ औंसीको दिन अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसी बाबु–आमा बनेका छन् । उनीहरुलाई पुत्रीलाभ भएको हो । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा करिश्माले बिहान साढे ८ बजे पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । मंगलबार राति उनलाई अस्पताल भर्ना गरिएको थियो । सलोनका पिता तथा सिनेमा […]