Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रुमानी रंग’ का कलाकारलाई ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी

Kalakarmi Kalakarmi April 6, 2024 07:02
‘रुमानी रंग’ का कलाकारलाई ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी Image

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनियर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’ का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह तथा धिरज मगरको मुख्य अभिनय रहने छ । उक्त फिल्मका तीन गीतसहित मुख्य दृष्यका लागि आईआईएफटीमा अध्ययनरत २० जना फेसन डिजाइनका विद्यार्थीहरुले ड्रेस तयार गर्ने सम्झौता भएको छ । ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनका डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जनले जानकारी दिएकी छिन् । सम्झौता पत्रमा आईआईएफटीका ...