रवि र गायत्रीको बाह्रै महिना, बाह्रै तरिका

Chitra Lahar Chitra Lahar April 5, 2025 09:17
रवि र गायत्रीको बाह्रै महिना, बाह्रै तरिका Image

काठमाडौं । गायक रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिएकी छन् । अमन तामाङको निर्देशन, सम्पादन र कलर रहेको गीतको भिडियोमा निखिल […]

The post रवि र गायत्रीको बाह्रै महिना, बाह्रै तरिका appeared first on CHITRALAHAR.COM.

Latest Updates See All Updates